काठमाडौं -३ ख मा कांग्रेसका उम्मेदवार बिमल ठकुरी निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं–
काठमाडौं ३ प्रदेश (ख) बाट प्रदेशसभाबाट प्रदेशसभा सदस्‍यमा नेपाली कांग्रेसका उम्मेदवार बिमल ठकुरी निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार बिमल ठकुरी निर्वाचित भएका छन् । मंगलबार सम्पन्‍न मतगणनामा कांग्रेसका उम्मेदवार ठकुरीले १० हजार ६१७ मत पाएका छन् । उनका निकतटम प्रतिद्वन्द्वी एमालेका उम्मदेवार रामेश्वर फुयालले ८ हजार २४७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array