रसुवा प्रदेशसभा १ मा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं – रसुवा प्रदेश सभा १ मा कांग्रेसका प्रभात तामाङ विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार तामाङ ८ हजार १८६ मतसहित विजयी भएका हुन् ।

तामाङ आठ हजार १८६ मतसहित जित हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कुलप्रसाद भट्टले चार हजार ७७२ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array