चितवन २ मा रवि लामिछानेले लिए एक हजार मतको अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

चितवन क्षेत्र नम्बर २ को मतगणना जारी छ । हालसम्म यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायम गरेका छन् । हालसम्म भएको मतगणनामा रविले करिब एक हजार मतको अग्रता बनाएका छन् ।

उनले ५ हजार १२८ मत प्राप्त गर्दा एमालेका कृष्णभक्त पोखरेलले ४ हजार १६६ मत पाएका छन् ।  यता, गठबन्धनका उमेदवार उमेश श्रेष्ठले ३ हजार ७०६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array