कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टिका गंगाराम चौधरी फराकिलो मतले विजयी भएका छन् । उनले २३ हजार १ सय २० मत प्राप्त गर्न सफल भएका छन् ।

उनका विपक्षी गठबन्धन तर्फ माओवादीका कृष्ण चौधरीले १७ हजार ७ सय ४९ मत प्राप्त गरेका छन् । यसैगरी एमालेका गौरीशंकर चौधरीले ९ हजार ८ सय ७४ मत प्राप्त गरे भने राप्रपाका बिरेन्द्र बमले ७ हजार ४५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array