काठमाडौं-२ प्रदेश ‘क’ मा राप्रपाका सुनील केसी विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं–
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सभा काठमाठौं क्षेत्र नं. २ प्रदेश ‘क’मा राप्रपाका सुनील केसी विजयी भएका छन् । यो सँगै राप्रपाको खाता खुलेको छ । उनले ६ हजार ५९८ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सानुकुमार श्रेष्ठले ५ हजार ७९ मत पाएका छन् । केसीले १ हजार ५१९ मत अन्तरले जित हासिल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array