सप्तरी २ को प्रदेशसभा २: सीके राउत नेतृत्व पार्टीका महेशप्रसाद यादव विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
सप्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ तर्फ चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीका महेशप्रसाद यादव विजयी भएका छन् । उनले १३ हजार ३२५ मतका साथ विजयी हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादवले ७ हजार २३ मत पाएका छन् ।
यस्तै जसपाका लक्ष्मण यादवले ५ हजार ६२१ मत पाएका छन् । सप्तरी २ मा भने उपेन्द्र यादवलाई पछि पार्दै सीके राउतको अग्रता कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array