काठमाडौं –८: प्रदेश ‘क’ को लौरो चिन्हबाट शैलेन्द्रमान बज्राचार्य निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) बाट हाम्रो नेपाली पार्टीले खाता खोलेको छ । सम्पन्न मत गणनाअनुसार हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य निर्वाचित भएका छन् । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।
निर्वाचन अधिकृत दीपक धितालका अनुसार बज्राचार्यले ५ हजार ४६२ मत ल्याएका छन् भने नेकपा एमालेका राजेश शाक्यले ३७११ मतमात्र ल्याएका छन् । त्यस्तै नेपाली कांग्रेसका राजुराज जोशी ३६७० मतसहित तेस्रो स्थानमा रहन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: