काठमाडौं ४ मा कांग्रेसका गगन थापा साढे ५ हजार मतले अगाडि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – काठमाडौं–४ मा कांग्रेसका गगन थापाले अग्रता कायमै राखेका छन् । गगनले १७,५१६ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका एमालेका राजन भट्टराईले ११,९४८ मत ल्याएका छन् ।

- Advertisement -
Ad image

उनीहरूबीच ५५६८ मतको फरक छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्