काभ्रे–२ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईको अग्रता, गोकुल बास्कोटा पछाडि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

काभ्रे–२ मा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईले अग्रता लिएका छन् ।

८८३ मत गणना हुँदा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले ५१४ मत पाएका छन् ।

उनलाई  एमालेका गोकुल प्रसाद बाँस्कोटाले ३२३ मतसहित पच्छ्याई रहेका छन् ।

अघिल्लो निर्वाचनमा बास्कोटा अत्याधिक मत सहित विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array