विश्वकप फुटबल: नेदरल्यान्ड्ससँग सेनेगल २- ० ले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

विश्वकप फुटबल अन्तर्गत भर्खरै सम्पन्न खेलमा नेदरल्यान्ड्सले  सेनेगललाई २- ० गोल अन्तरले पराजित गरेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलको   दोस्रो हाफको सम्हालिन नसक्दा सेनेगल पराजित भएको छ ।

नेदरल्यान्ड्सका लागि खेलको ८४ औ मिनेटमा डे जोंग को क्रसमा गक्पो कोडीले आकर्षक हेड गोल गरे । त्यस्तै खेलको अतिरिक्त समयमा क्लासें डभि ले अग्रता दोब्बर बनाए ।

सेनेगलले गरेका केही आकर्षक प्रहार नेदरल्यान्ड्सका गोलकिपर आन्द्रेस नोप्पेर्ट ले आकर्षक बचाउ गरे ।

प्रतिक्रिया दिनुहोस्

Array