भक्तपुर-२: ९१६ मतले काँग्रेसका दुर्लभ थापाको अग्रता गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार 0 Min Read Aa भक्तपुर- भक्तपुर क्षेत्र नं २ मा अहिलेसम्म २०३९३ मतगणना भएको छ । जस मध्य नेपाली काँग्रेसका दुर्लभ थापा ९१६ मतले अघि छन् । उनले ८१२३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका महेश बस्नेतले ७२०९ मत प्राप्त गरेका छन ।- Advertisement - प्रतिक्रिया दिनुहोस् TAGGED: दुर्लभ थापा गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार SearchSearch ताजा अपडेट बलिवुड अभिनेता टाइगर श्राफको गाडीमा पाँच राउन्ड गोली प्रहार, चालक र एक बटुवा घाइते भारतीय प्रियागोल्ड बिस्कुट आयात र बिक्रीमा पूर्ण रोक: मान्छेले खाने बिस्कुटमा गाईवस्तुको चोकर भेटियो, बजारबाट फिर्ता गर्न निर्देशन घर फर्कने यात्रुहरूको चाप: उपत्यकाबाट करिब ५ लाख यात्रु बाहिरिए पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना, स्वास्थ्य अवस्था बुझ्न ह्याम्स पुगे ओली आज महाअष्टमी पर्व: शक्तिपीठमा भक्तजनको भिड
प्रतिक्रिया दिनुहोस्