डडेलधुरा: दोब्बर मतले देउवाको अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं–
डडेलधुरामा हालसम्म २९५६ मत गणना हुँदा झन्डै आधाजसो मत प्रधानमन्त्री तथा कांग्रेस सभापति समेत रहेका उम्मेदवार शेरबहादुर देउवाले पाएका छन् ।
देउवाले १४०४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार सागर ढकालले ७३० मत पाएका छन् । यस्तै कांग्रेस बीपीका कर्णबहादुर मल्लले ५२७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array