भक्तपुर २ मा महेश बस्नेतको अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – भक्तपुर – २ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता बनाएका छन् । उनले ६ हजार ८ सय २४ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार ४ सय ८४ मत ल्याएर बस्नेतलाई पछ्याउन थालेका छन् । केही समय अघिसम्मको गणनामा बस्नेतले थापालाई पछ्याइरहेका थिए ।

अहिलेसम्म १९ हजार ७ सय ७९ मतगणना भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array