मनाङ प्रदेश (क) मा कांग्रेसका मनिन्द्रजङ गुरुङ निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – हिमाल पारीको जिल्ला मनाङमा कांग्रेसका मनिन्द्रजङ गुरुङ निर्वाचित भएका छन् । एमालेका राजनबहादुर गुरुङलाई पछि पार्दै मनिन्द्रजङ निर्वाचित भएका हुन् ।

मनिन्द्रजङले १,२२५ मत पाउँदा एमालेका राजनबहादुरले ९२५ मत मात्र पारएका छन् । यहाँ सात मत बदर भएको छ भने २३ मत राप्रपाका उमेदवारले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array