रोल्पामा माओवादीका वर्षमान पुनको तेब्बर अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – रोल्पामा पहिलो चरणको मतपरिणाम आएको छ। प्रतिनिधिसभा तर्फ १ हजार १६ मत गणना भएकोमा माओवादीका वर्षमान पुनले ६ सय ९० मत ल्याएका छन् भने एमालेका पूर्ण बुढाले २ सय ८ मत ल्याएका छन्।

त्यसै गरी राप्रपा नेपालका रामबहादुर वलीको ८१ मत आएको छ। प्रतिनिधिसभा तर्फ १ सय ३५ मत बदर भएको छ।

प्रदेश तर्फ ९क० तर्फ ६ सय ५ मत गणना गर्दा माओवादीका जोखबहादुर महराले ३ सय ७० मत ल्याएका छन्। एमालेका कमलबहादुर बुढाथोकीले १ सय ६ मत ल्याएका छन् भने राप्रपाका पदमबहादुर थापाले ७१ मत ल्याएका छन्।

प्रदेश ९ख० तर्फ ३ सय १ मत गन्दा काँग्रेसका अमरसिंह पुनले ७९ मत ल्याए भने स्वतन्त्र उम्मेदवार दीपेन्द्र कुमार पुनले १ सय ४४ मत ल्याएका छन्। त्यस्तै एमालेका प्रेम बहादुर घर्तीले ६८ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

Array