डडेल्धुरामा शेरबहादुर देउवाको अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

डडेल्धुरामा सार्वजनिक भएको प्रारम्भिक मतपरिणाम नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता लिएका छन् । ५००  मत गन्दा देउवाले २३९ मत पाएका छन् ।

यस्तै कांग्रेस (बिपी) का कर्णबहादुर मल्लले १४१ मत पाएका छन । निर्दलीय उम्मेदवार सागर ढकालले ९७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array