जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको प्रारम्भिक अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले १०० मत गन्दा मत प्राप्त गर्दै  अग्रता लिएका छन् ।

यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले २० मत प्राप्त गरेकी छन् । यस्तै नेकपा एमालेका रतननाथ योगीले ७ मत प्राप्त गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस्

Array