झापा २ मा निर्दलीय उम्मेदवार स्वागत नेपालको अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

झापा २ मा निर्दलीय उम्मेदवार भद्रप्रसाद नेपाल स्वागत नेपालले अग्रता लिएका छन् ।

स्वागत नेपालले २९७६ मतका साथ अग्रता लिँदा एमालेका देवराज घिमिरे २९४९ मतका साथ दोस्रोमा ।

गठबन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका उम्मेदवार हरि रानाले १५६८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array