रुपन्देही-२: राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलको अग्रता, विष्णु पौडेल पछाडि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

रुपन्देही-२ प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले १२६ मत सहित अग्रता लिएका छन् । यस्तै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ८३ मत प्राप्त गरेका छन् ।

यसैगरी सत्तारूढ गठबन्धन दलका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले ७८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array