काठमाडौं ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलको अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – काठमाडौं ५ मा १४ सय मतगणना सम्पन्न भएको छ । प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका प्रदीप पौडेलले अग्रता कायम राखेका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई पछ्याइरहेका छन् ।

पौडेलले ३६५ मत पाउँदा पोखरेलले ३१७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array