दाङ – २ : मावोवादी केन्द्रकी रेखा शर्माको प्रारम्भिक अग्रता, शंखर पोखरेल पच्छ्याउदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

दाङ – २ मा २७८० मत गणना हुँदा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले १४५० मतसहित अग्रता लिएकी छन् ।

शर्मालाई एमालेका महासचिव शंकर पोखरेलले ८४६ मत सहित पच्छ्याई रहेका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २८१ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array