ललितपुर ३: डा. तोसिमा कार्कीको अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले अग्रता लिएकी छन् । कार्कीले १ हजार ४८२ मत ल्याउँदै अग्रता बनाएकी हुन् ।

यस अघि अग्रता कायम गरेका एमाले उम्मेदवार अमृत खड्का १४४८ मत ल्याउदै डा. तोसिमालाई पच्छ्याई रहेका छन् ।

सत्ता गठबन्धन तर्फबाट उम्मेदवार रहेकी पम्फा भुसाल ९९८ मत सहित तेस्रो स्थानमा रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

Array