रुपन्देही ३ मा बालकृष्ण खाँणको अग्रता, दिपक बोहोरा पछाडि गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार 0 Min Read Aa काठमाडौँ – रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उमेदवार बालकृष्ण खाँणले प्रारम्भिक अग्रता लिएका छन् । सय मत गणना हुँदा उनले ४७ मत प्राप्त गरेका छन् भने राप्रपाका दिपक बोहोराले २४ मत प्राप्त गरेका छन् ।- Advertisement - प्रतिक्रिया दिनुहोस् गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार SearchSearch ताजा अपडेट सुनसरी घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन, सरकारलाई २४ घण्टे अल्टिमेटम साउन १३ गते बुधबारको तपाईको राशिफल सुनसरी घटना: रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक देवानगञ्ज घटना: सरकारद्वारा पीडितलाई क्षतिपूर्ति र नि:शुल्क उपचारको घोषणा, संयम अपनाउन अपिल नेप्सेमा सामान्य गिरावट: ४.६४ अङ्कले घट्दा ४ अर्ब ४२ करोडको कारोबार
प्रतिक्रिया दिनुहोस्