बाँके २ मा राप्रपाका धवल शमशेर अगाडि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – बाँके क्षेत्र नम्बर २ मा राप्रपाका उम्मेदवार धवल शमशेर राणाले अग्रता लिएका छन् ।

नौ सय मत गणना हुँदा उनले ५ सय मत पाएका छन् । जसपाका उम्मेदवार मोहमद इस्तियाका राईले ३०० मत ल्याउँदा कांग्रेसका सुदीप नरसिङ राणाले ९४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array