मोरंग ६ : कांग्रेस नेता डा. शेखर कोइरालाको सुरुवाती अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

मोरंग क्षेत्र नम्बर ६ मा कांग्रेसका नेता डा. शेखर कोइरालालाई  सुरुवाती अग्रता मिलेको छ । कोइरालाले ७६ मत पाउदा  नेकपा एमालेका लालबाबु पण्डितले ५९ मत पाएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका यादवराज प्रधानले २७ र  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का  गोपाल कटवालले २२ मत पाएका छन् ।

अहिले सम्म २०० मत गणना भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array