मकवानपुर १ : कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाको अग्रता, कमल थापा पछाडि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

मकवानपुर क्षेत्र नम्बर १ को प्रारम्भिक परिणाम अनुसार  कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले ७८६ मतका साथ अग्रता कायम गरेकी छिन् । एमालेको सूर्य चिन्हमा उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापा ३५० मत ल्याएर डिनालाई  पछ्याइरहेका छन् ।

राप्रपाका दीपकबहादुर सिंह २९ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

Array