चितवन २ को प्रारम्भिक मत परिणाम : एमालेका कृष्णभक्त पोखरेलको अग्रता,रवी लामिछाने तेस्रो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

चितवन २ को प्रारम्भिक मत गणनामा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायम गरेका छन् । १०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार पोखरेलले ५३ मतका साथ अग्रता लिएका छन् ।

पोखरेललाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३ मतका साथ पच्छ्याई रहेकाछन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् । लामिछानेले ५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array