दाङ क्षेत्र नं ३ मा कोमल वली अगाडि, दीपक गिरीले पछ्याउँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – चर्चित गायिका तथा पुर्व संचारकर्मी कोमल वलीले दाङ क्षेत्र नं. ३ को प्रारम्भिक मत गणनामा अग्रता कायम गरेकी छिन् ।

नेकपा एमालेकी उम्मेदवार वलीले अग्रता १२८ मतका साथ अग्रता लिएकी छन् । हालसम्म सो क्षेत्रमा ३०६ मत गणना भइसकेको छ ।

यसैगरी, सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले वलीलाई पछ्याइरहेका छन् । हालसम्म गणना भएको मत अनुसार उनले ११३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले ३८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array