अपडेट: काठमाडौं- १ मा कांग्रेसका प्रकाशमान सिंहको अग्रता कायम, रवीन्द्र मिश्र तेस्रो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं- १ को मतगणना जारी छ । अहिलेसम्म भएको मतगणना अनुसार नेपाली कांग्रेसका प्रकाशमान सिंहको  अग्रता कायम  रहेको छ  । प्रकाशमानले १११८ मत ल्याउँदै अग्रस्थान कायम गरेका हुन् ।

उनलाई पछ्याउँदै एमालेका पौडेलले १०१९ मत ल्याएका छन् । चर्चाको केन्द्रमा रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तेस्रोमा झरेका छन् । उनले ८९६ मत प्राप्त गरेका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले २५७ मत प्राप्त गरेका छन् ।

अहिले सम्म ४ हजार मतको गणना सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array