काठमाडौं ४ को जारी मतगणनामा नेपाली कांग्रेसका गगनकुमार थापाले अग्रता बढाएका छन् ।
गगनकुमार थापाले १ हजार ३५७ मत पाउँदा नेकपा एमालेका राजन भट्टराईले ९४७ मत ल्याएका छन् ।
थापाले ४१० मतले अग्रता बढाएका हुन् ।
काठमाडौं ४ को मतगणना बुढानीलकण्ठ नगरपालिका-२ चपलिस्थित जेष्ठ नागरिक भवनमा जारी छ ।


प्रतिक्रिया दिनुहोस्