काठमाडाैं ९ मा एमाले अगाडि, राष्ट्रिय स्वतन्त्र पार्टी पछिपछि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौंको निर्वाचन क्षेत्र नंं ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ अग्रस्थानमा देखिएका छन् । उनको निकटतम प्रतिद्वन्द्वीमा राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल आएका छन् । अहिलेसम्म प्राप्त मतगणना अनुसार श्रेष्ठले ५६४ मत प्राप्त गरेका छन् भने पोखरेलले ५६१ मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनतर्फबाट नेकपा माओवादीबाट उठेका कल्पना धमलालो ३ सय ४५ मत पाएका छन् भने नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले २६० मत पाएका छन् ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्