सप्तरीमा सीके राउतको अग्रता , पछिपरे उपेन्द्र यादव

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतले सुरुवाती अग्रता लिएका छन् ।

जनमत पार्टीका अध्यक्षसमेत रहेका चन्द्रकान्त(सीके) राउत १०२० मतसहित प्रतिस्पर्धी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवभन्दा दोब्बर मतले अगाडि रहेका छन् ।

- Advertisement -
Ad imageAd image

एमालेको साथ् पाएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ४५२ मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले ३०८ मत ल्याएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्