नेमकिपाको गढ भक्तपुर १ मा राप्रपाको प्रारम्भिक अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भरतबहादुर खड्काले  ३५९ मत सहित प्रारम्भिक अग्रता लिएको छ । उनलाई नेकपा एमालेका नवराज गेलालले ३५६ मतसहित पछ्याइरहेका छन् ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवालले २९२ र नेकपा माओवादी केन्द्रका सुनिल गोठेले २०२ मत पाएका छन् ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्