रेखा थापाको क्षेत्रमा दिउँसो १ बजेबाट मतगणना सुरु हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – मोरङ क्षेत्र नम्बर ३ को मतगणना दिउँसो १ बजे सुरु हुने भएको छ । मतगणना बेलबारीस्थित भगवती माविमा हुनेछ ।

मोरङ ३ मा नेकपा एमालेका भानुभक्त ढकाल, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुनिल शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीकी रेखा थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्