भक्तपुर २ मा मतगणना रोकियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – भक्तपुर क्षेत्र नं २ मा मतगणना स्थगित भएको छ। सदर वा बदर मतको विषयमा विवाद हुँदा मतगणना रोकिएको हो ।

आज बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको थियो। विवाद निस्किएपछि केहि समय अघि मतगणना स्थिगित गरिएको हो। भक्तपुर–२ मा ६५ हजार ७७५ मत खसेको छ।

- Advertisement -
Ad imageAd image

अहिलेसम्म परिणाममा एमालेका महेश बस्नेत भन्दा कांग्रेसका थापा अगाडि छन्। विवाद समाधान गरि पुनः मतगणना सुरु गर्ने तयारी गरिरहेको आयोगले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्