मतपेटिका फुटेको देखिएपछि प्यूठानमा विवाद, सर्वदलीय बैठक सुरु गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार 0 Min Read Aa काठमाडौँ – मतपेटिकामा टुटफुट देखिएपछि प्यूठानमा विवाद देखिएको छ । विवादले बस्न नसकेको सर्वदलीय बैठक भर्खर सुरु भएको छ । झिम्पस्थित नौबाहिनी बराह मावि मतदान केन्द्रको मतपेटिकाको सिल तोडिएको पाइएको छ ।- Advertisement - यस्तै गौमुखीस्थित ज्ञानुदय आधारभूत मावि केन्द्रमा समानुपातिक तर्फको मतपेटिका पनि फुटेको भन्दै विवाद भएको छ । प्रतिक्रिया दिनुहोस् गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार SearchSearch ताजा अपडेट बलिवुड अभिनेता टाइगर श्राफको गाडीमा पाँच राउन्ड गोली प्रहार, चालक र एक बटुवा घाइते भारतीय प्रियागोल्ड बिस्कुट आयात र बिक्रीमा पूर्ण रोक: मान्छेले खाने बिस्कुटमा गाईवस्तुको चोकर भेटियो, बजारबाट फिर्ता गर्न निर्देशन घर फर्कने यात्रुहरूको चाप: उपत्यकाबाट करिब ५ लाख यात्रु बाहिरिए पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना, स्वास्थ्य अवस्था बुझ्न ह्याम्स पुगे ओली आज महाअष्टमी पर्व: शक्तिपीठमा भक्तजनको भिड
प्रतिक्रिया दिनुहोस्