काठमाडौं-७ को प्रतिस्पर्दा रोचक बन्दै गएको छ ।
पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले : ३७५ एमालेले : ३०४ माओवादी केन्द्रले : २९० लौरो अभियानले : १०१ राप्रपाले : ८४ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले शुरुवात देखिनै अग्रता कायम गरेको छ ।


प्रतिक्रिया दिनुहोस्