ललितपुर ३ मा कडा टक्कर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

ललितपुरको क्षेत्र नम्बर ३ मा एमालेका अमृत खड्का र स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीबीच कडा टक्कर भइरहेको छ । प्रारम्भिक मतगणनामा एमालेका अमृत खड्काले झिनो अग्रता बनाएका छन् ।

अहिलेसम्मको मतगणनामा खड्काले ५१३ मत प्राप्त गरेका छन् भने डा. तोसिमाले ४९८ मत प्राप्त गरेकी छन् । अमृत र तोसिमाको दुरी १५ मतको मात्र छ ।

- Advertisement -
Ad imageAd image

नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल तेस्रो स्थानमा छिन् । उनलाई अहिलेसम्म २९६ मत प्राप्त भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्