जुम्लामा सर्वदलीय बैठक जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

जुम्लामा सबै मतदान केन्द्रबाट मत पेटिका संकलन भइसकेको छ । अहिले सर्वदलीय बैठक जारी छ ।

यहाँबाट सत्ता गठबन्धनबाट माओवादीकी गोमा कुँवर गौतम, एमालेबाट रतननाथ योगी र राप्रपाबाट ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) उम्मेदवार छन् ।

- Advertisement -
Ad imageAd image

सर्वदलीय बैठकपछि जिल्ला अदालत जुम्लामा मत गणना हुने निर्वाचन आयोग जुम्लाले जनाएको  छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्