काठमाडौं ७ (१) मा प्रदेश सभातर्फ नेकपा (एस)ले फराकिलो अग्रता लिएको छ ।
गठबन्धनका साझा उम्मेदवार नेकपा एसका वसन्त मानन्धर २८६ मतसहित अग्रस्थानमा छन् ।
मानन्धरलाई एमालेका जीवन मानन्धरले १५१ मतसहित पच्छ्याई रहेका छन् । राप्रपाकी रोजिना गुरुङ ११७ मतसहित तेस्रो स्थानमा छिन् ।


प्रतिक्रिया दिनुहोस्