झापा ०३ : कृष्ण सिटौलाको अग्रता, राजेन्द्र लिंग्देन पछाडि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

झापा क्षेत्र नम्बर ३ गठबन्धनबाट कांग्रेसका उम्मेदवार कृषणप्रसाद सिटौला १०२ मतका साथ अग्रस्थानमा छन् ।

एमालेको समर्थन रहेका राप्रपा उम्मेदवार राजेन्द्र लिङदेनको ४२ मत छ ।

- Advertisement -
Ad image

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकको ३६ र लौरोका उम्मेदवार योगेन्द्र खनालको ११ मत छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्