झापा २ मा कडा टक्कर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

झापा २ मा कडा टक्कर भएको  छ । प्रारम्भिक मतगणनामा  एमालेका उम्मेदवार देवराज घिमिरेले अग्रता लिएका छन् । घिमिरेले २०० मत प्राप्त गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रका हरिकुमार राना १९८ मत सहित पच्छ्याई रहेका छन् ।

- Advertisement -
Ad imageAd image

त्यस्तै स्वतन्त्र उम्मेदवार भद्र प्रसाद नेपाल (स्वागत नेपाल) ले १०० मत प्राप्त गरेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्