झापा २ मा एमालेका उमेदवार देवराज घिमिरेको अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – झापा निर्वाचन क्षेत्र नम्बर–२ मा अहिले प्रतिनिधिसभा सदस्यतर्फको मतगणना भइरहेको छ । गणनमा नेकपा ९एमाले०का उमेदवार देवराज घिमिरेले सुरुवाती अग्रता लिएका छन् ।

अर्जुनधारा नगरपालिकामा जारी गणनामा ६०० मत गन्दा घिमिरेले २०० मत, सत्ता गठबन्धनका उमेदवार हरि रानाले १९८ र स्वतन्त्रत उमेदवार स्वागत नेपालले १०० मत ल्याएको निर्वाचन अधिकृत केशवप्रसाद पन्तले जानकारी दिए ।

- Advertisement -
Ad imageAd image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्