काठमाडौं ७ मा स्वतन्त्र पार्टीको दोब्बर मतको अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं निर्वाचन क्षेत्र नं ७ को स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मतसहित ​सुरुवाती गणनामा दोब्बर मतको अग्रता कायम गरेको छ।

यस्तै दोस्रो स्थानमा रहेका नेकपा एमालेका श्यामकुमार घिमिरेले ९३ मत प्राप्त गर्दा सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र)का अस्मिता सिंह (मानुषी) यमि भट्टराईले ७५ मत प्राप्त गरेकी छन् ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्