भक्तपुर क्षेत्र नम्बर २ मा एमाले नेता महेश बस्नेत पछाडि परेका छन्। नेपाली कांग्रेसका दुर्लभ थापाले प्रारम्भिक अग्रता लिएका छन् । थापाले २ हजार २३० मत सहित अग्रता कायम गरेका छन् ।
उनलाई नेकपा एमालेका महेश बस्नेतले १ हजार ६३२ मतसहित पछ्याइरहेका छन् ।
भक्तपुर २ मा राप्रपाका मोहन केसीले १२३ मत पाएका छन् ।


प्रतिक्रिया दिनुहोस्