ललितपुर २ मा नेकपा एमालेको सुरुवाती अग्रता,पच्छ्याउँदै लौरो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ । जारी मतगणनामा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११७ मत पाएका छन् ।

एमालेलाई हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ९७ मत ल्याएर पछ्याउँदै छन् ।

- Advertisement -
Ad image

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनको ९० मत सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादी पार्टीका कृष्णलाल महर्जनले ७७ मत पाउँदा राप्रपाका उम्मेदवारले ७६ मत पाएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्