आइतबार स्थगित भएका १५ स्थानमा दुई दिन भित्र मतदान हुने निर्वाचन आयोगले जनाएको छ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार सुर्खेत, नवलपरासी, बाजुरा र गुल्मीका मतदान केन्द्रमा पुन मतदान गरिने छ ।
बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म ६१ प्रतिशत खसेको आयोगले जानकारी दिएको छ ।
निर्वाचनका क्रममा कम्तिमा एकजनाको ज्यान गएको छ ।


प्रतिक्रिया दिनुहोस्