स्याङजा चापाकोटमा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, एक राउन्ड हवाई फायर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – स्याङजाको चापाकोट नगरपालिका–१ को भानु माविको मतदान केन्द्रमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ ।

प्रहरीले एक राउन्ड हवाई फायर गरेको स्याङ्जा प्रहरी कार्यलय जनाएको छ । झडपले मतदान सुचारू हुन सकेको छैन ।

- Advertisement -
Ad imageAd image

मतदान सुचारू गर्न सर्वदलीय बैठक बसिरहेको निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्