१५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको, शुरु गर्ने प्रयास जारी : निर्वाचन आयोग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

अपरान्ह ३:३० बजेसम्म देशभरका १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि देशभर मतदान भइरहेको छ।

रोकिएका मतदान केन्द्रमा मतदान कार्य  पुन शुरु गर्ने प्रयास भइरहेको आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array