सर्लाहीका दुई फरक मतदान केन्द्रमा अर्काको नाममा भोट खसाल्न खोज्ने दुई जना पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

सर्लाहीका दुई फरक मतदान केन्द्रमा अर्काको नाममा भोट खसाल्न खोज्ने दुई जना पक्राउ परेका छन् ।

प्रहरीले सर्लाहीको वागमती र बलराबाट अर्काको नाममा मत खसाल्न खोज्ने २ जनालाई पक्राउ गरेको हो ।

- Advertisement -
Ad image

पक्राउ पर्नेमा वागमती नगरपालिका १२ बथनिय प्रावि मतदान केन्द्रबाट मुस्कान मोक्तान र बलरा नगरपालिका ४ जब्दी प्रावि मतदान केन्द्रबाट आदित्य सिंह रहेका छन्  ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्